नियम
समितिले गर्नुपर्ने अन्य काम

५. समितिले गर्नुपर्ने अन्य काम ः

ऐन तथा योजनामा तोकिएको कार्यहरूको अतिरिक्त समितिले देहायका कामहरू समेत गर्नुपर्नेछ ।
(क) योजना तथा नगर विकासको सम्बन्धमा नेपाल सरकारले समय समयमा तोकिदिएका कार्यहरू,
(ख) योजनाको आवधिक कार्यक्रमहरू अन्तर्गत समितिले गर्नुपर्ने कार्यहरू ।